आस्वा आहाको नाराले “सिभिल होम्स” कम्युनिटी हल गुन्जायमान !

आस्वा आहाको नाराले “सिभिल होम्स” कम्युनिटी हल गुन्जायमान ! ============================= प्रकृति प्रेमी समुहले स्थापना कालदेखि आफै पनि उचित आहार, विहार र विचार अपनाई आफ्नो स्वास्थ्य आफ्नै हातमा लिंदै निरोग-आनन्दित हुने काम गर्दै अरुलाई पनि निरोग-आनन्दित रहन प्रेरित र सहयोग गर्ने काम गर्दै आएको छ। स्वास्थ्यको नाममा उपचारको पेशा, व्यवसाय र व्यापार गर्ने प्रचलनले जनता स्वस्थ

प्रकृति प्रेमी समुहको पछिल्लो खबर— दिशा बदले दशा सप्रिन्छ सम्पन !

प्रकृति प्रेमी समुहको पछिल्लो खबर ====================== १) “दिशा बदले दशा सप्रिन्छ” ७ दिन ७ राते शिविर आनन्दपूर्वक सम्पन्न ! अर्को शिविर २०७५ असारको अन्तिम साता ! २) निरोग-आनन्दधाममा बगैंचा निर्माणका लागि बिरुवा सहयोग गर्ने क्रम शुरु ! ३) आगामी कार्यक्रम : चौथो अन्तर्राष्ट्रिय योग दिवस जून २१ (असार ७) ============================================== १) “आस्वा आहा उआविवि जन-अभियान”

“आस्वा आहा” को नाराले भालेश्वर टप गुन्जायमान !!!!!!!

“आस्वा आहा” को नाराले भालेश्वर टप गुन्जायमान !!!!!!! ===================================== २०७५ जेठ २५ गते शनिबार : प्रकृति प्रेमी समुहको १३३ सौं नियमित मासिक निरोग-आनन्दमय पदयात्राको क्रममा आज प्रकृति प्रेमी पदयात्रा टोलीले मातातीर्थ सशस्त्र प्रहरी एकेडेमी भालेश्वर टप त्यहांबाट शुरु बिन्दूसम्म जम्मा १६ किलोमिटर पदयात्रा गर्दै भालेश्वर टप “आस्वा आहा” को नाराले गुन्जायमान गर्यो ! २०६३ सालदेखि

Invitation of 133rd NLG Regular Monthly Healthy-Happy Hiking on 9th June 2018 Around Bhaleshwor

 Your Health at Your Hand! Invitation of 133rd NLG Regular Monthly Healthy-Happy Hiking on 9th June 2018 around Bhaleshwor Please Register only If You Are Ready To Accept NLG Hiking Rules & If your Body & Mind is Ready to Hike Steep Ups & Downs  Even under Pouring Rain or Hot Sun ! प्रकृति प्रेमी समुहको

“दिशा बदले दसा सप्रिन्छ ” कार्यक्रम सम्पन्न !

“दिशा बदले दसा सप्रिन्छ ” कार्यक्रम सम्पन्न !   “आस्वा आहा उआविवि जन-अभियान” (आफ्नो स्वास्थ्य आफ्नै हातमा, उचित आहार, विहार र विचार अभियान ) अन्तर्गत प्रकृति प्रेमी समुहको ७ दिन ७ रातको शिविर “दिशा बदले दसा सप्रिन्छ ” कार्यक्रम प्रकृति प्रेमी समुहको शीतल निवास— निरोग-आनन्दधाम, दलचोकी, ललितपुरमा सम्पन्न। “दिशा बदले दसा सप्रिन्छ ” कार्यक्रम हरेक

Invitation of 132nd NLG Regular Monthly Healthy-Happy Hiking on 5th May 2018

 Your Health at Your Hand ! Invitation of 132nd NLG Regular Monthly Healthy-Happy Hiking on 5th May 2018. Please Register Your Name Only If You Don’t Hesitate Hike Steep Ups & Downs! Prakriti Premi Samuha’s New A/C No. At NIC Asia Bank : 4141235997524003 A non-commercial, philanthropic, voluntary social organization, Nature Lovers’ Group (NLG) is conducting HEALTHY-HAPPY

दोस्रो सप्ताहान्त कार्यक्रम सम्पन्न ! अर्को कार्यक्रम वैशाख १४—१६ मा !

दोस्रो सप्ताहान्त कार्यक्रम सम्पन्न ! अर्को कार्यक्रम वैशाख १४—१६ मा ! वैशाख १५ गते १ दिने अन्तरक्रिया ! वैशाख २५—३१ सम्म ७ दिने शिविर— “दिशा बदले दशा सप्रिन्छ !” ========================   प्रकृतिको काख प्रकृति प्रेमीहरुका लागि शीतल निवास— निरोग-आनन्दधाम, दलचोकी, ललितपुर २०७५ वैशाख ७ गते अपरान्ह ४ बजेदेखि ९ गते विहान ६:१५ सम्म दोस्रो सप्ताहान्त कार्यक्रम

सदस्यहरुलाई खुसीको खबर— सप्ताहान्त कार्यक्रम !

सदस्यहरुलाई खुसीको खबर— सप्ताहान्त कार्यक्रम ! =================================== २०७५ वैशाख ७ गते अपरान्ह ४ बजेदेखि २०७५ वैशाख ९ गते बिहान ७ बजेसम्म निरोग-आनन्दधाम अवलोकन परिक्षणका लागि निमन्त्रणा !  ============================================= प्रकृति प्रेमी समुहको एउटा टोली २०७४ चैत्र ३० देखि २०७५ वैशाख २ सम्म “निरोग-आनन्दधाम” भौतिक व्यवस्था संस्थाका नियमित औपचारिक कार्यक्रमहरु संचालनका लागि उपयुक्त भएको वा नभएको बारेमा

२०७५ सालको पूर्वसन्ध्यामा

२०७५ सालको पूर्वसन्ध्यामा =================== २०७५ सालको पूर्वसन्ध्यामा २०७४ चैत्र ३० गते प्रकृति प्रेमी समुहको एउटा टोली “निरोग-आनन्दधाम”, दलचोकी प्रस्थान गर्ने ! टोलीले तीन दिनसम्म “निरोग-आनन्दधाम” को भौतिक व्यवस्था संस्थाका नियमित औपचारिक कार्यक्रमहरु संचालनका लागि उपयुक्त भएको वा नभएको बारेमा परीक्षण गर्नेछ। अर्को टोलीले २०७५ वैशाख ६ देखि १२ सम्म, र अर्को टोलीले वैशाख २५ गतेदेखि

१३१ औं नियमित पदयात्रा सम्पन्न ! काभ्रेको मानेदोभान ” आस्वा आहा” नाराले गुन्जायमान।

१३१ औं नियमित पदयात्रा सम्पन्न ! काभ्रेको मानेदोभान ” आस्वा आहा” नाराले गुन्जायमान। ======================== “आस्वा आहा उआविवि” अभियान अन्तर्गत प्रकृति प्रेमी समुहको हरेक महिनाको चौथो शनिबार हुने निरोग-आनन्दमय पदयात्रा २०७४ चैत्र २४ गते ललितपुरको गोदावरी कुण्ड- लट्ठाभन्ज्यांग – खानीगाउँ -काभ्रेको मानेदोभान -लाकुरे भन्ज्यांग सम्म १५. ५ किलोमीटर पदयात्रा सम्पन्न भयो । पदयात्रामा सहभागी सम्पूर्ण पदयात्री