Category Archives: Interaction Program

सदस्यहरुलाई जीवनको साचो कला सिक्न पाईने विशेष कार्यक्रमको सूचना !!!!!

सदस्यहरुलाई जीवनको साचो कला सिक्न पाईने विशेष कार्यक्रमको सूचना !!!!! ========================================= १) असार १५, १६ १७ मा सदस्यहरुका लागि निरोग-आनन्दधाम, दलचोकीमा सप्ताहन्त (Weekend) कार्यक्रम ! काठमाडौँको उखर्माउलो गर्मीबाट २ रात डेढ दिन भएपनि मुक्त रही निरोग-आनन्दधामको शितल छहारीमा उचित आहार, विहार र विचारको अभ्यास गर्न ज्ञानवर्द्धक-स्वास्थ्यवर्द्धक विशेष कार्यक्रममा सहभागी हुन ईच्छुक सदस्यहरुले असार १४ गते

आस्वा आहाको नाराले “सिभिल होम्स” कम्युनिटी हल गुन्जायमान !

आस्वा आहाको नाराले “सिभिल होम्स” कम्युनिटी हल गुन्जायमान ! ============================= प्रकृति प्रेमी समुहले स्थापना कालदेखि आफै पनि उचित आहार, विहार र विचार अपनाई आफ्नो स्वास्थ्य आफ्नै हातमा लिंदै निरोग-आनन्दित हुने काम गर्दै अरुलाई पनि निरोग-आनन्दित रहन प्रेरित र सहयोग गर्ने काम गर्दै आएको छ। स्वास्थ्यको नाममा उपचारको पेशा, व्यवसाय र व्यापार गर्ने प्रचलनले जनता स्वस्थ

प्रकृति प्रेमी समुहको पछिल्लो खबर— दिशा बदले दशा सप्रिन्छ सम्पन !

प्रकृति प्रेमी समुहको पछिल्लो खबर ====================== १) “दिशा बदले दशा सप्रिन्छ” ७ दिन ७ राते शिविर आनन्दपूर्वक सम्पन्न ! अर्को शिविर २०७५ असारको अन्तिम साता ! २) निरोग-आनन्दधाममा बगैंचा निर्माणका लागि बिरुवा सहयोग गर्ने क्रम शुरु ! ३) आगामी कार्यक्रम : चौथो अन्तर्राष्ट्रिय योग दिवस जून २१ (असार ७) ============================================== १) “आस्वा आहा उआविवि जन-अभियान”

प्रकृति प्रेमी समुहको पछिल्लो खबर !!!

प्रकृति प्रेमी समुहको पछिल्लो खबर  ======================= १) २०७४ फागुन ७ गते प्रकृति प्रेमी समुहको सातदोबाटो-ताल्चिखेल योग-व्यायामशालामा साँचो ध्यान (Real Meditation) कार्यक्रम सम्पन्न ! २) २०७४ फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्षमा प्रकृति प्रेमी समुहका संस्थापकद्वारा “हामी सबैले उचित आहार, विहार र विचार गरी अन्तर मनदेखि आफ्नो स्वास्थ्य आफ्नै हातमा लिँदै आफैलाई आ. डा. भनी घोषणा

नयाँ राष्ट्रिय स्वास्थ्य नीतिका लागि यसो गरे कसो होला ?

सबै मानिस निरोगी, आनन्दित र स्वतन्त्र हुने व्यवस्था गर्न  नयाँ राष्ट्रिय स्वास्थ्य नीतिका लागि  यसो गरे कसो होला विचार गरेर सल्लाह पाउँ !

१२४ सौं प्रकृति प्रेमी निरोग-आनन्दमय पदयात्रा सम्पन्न !

१२४ सौं प्रकृति प्रेमी निरोग-आनन्दमय पदयात्रा सम्पन्न ! ================================= “आफ्नो स्वास्थ्य आफ्नै हातमा, उचित आहार, विहार र विचार अभियान (आस्वा आहा उआविवि अभियान)” अन्तर्गत प्रकृति प्रेमी समुहको १२४ औ नियमित निरोग- आनन्दमय पदयात्रा २०७४ भाद्र २४ गते बिर्खेधाराबाट दलचोकी, निरोग-आनन्दधाम हुदै मनकामना मन्दिर र मनकामना मन्दिरबाट निरोग-आनन्दधाम हुदै बिर्खेधारासम्म सम्पन्न भयो। पदयात्रामा सहभागी सम्पूर्ण पदयात्री

२०७४ भाद्र १० गते शनिबार प्रकृति प्रेमी समुहको पद्रौं साधारण सभा सम्पन्न !

२०७४ भाद्र १० गते शनिबार प्रकृति प्रेमी समुहको पद्रौं साधारण सभा सम्पन्न ! ——————————————————– प्रकृति प्रेमी समुहले निरोग-आनन्द-स्वतन्त्रताको अभियान “आस्वा आहा उआविवि अभियान” राज्य स्तरमा संचालन गर्न राष्ट्रिय स्वास्थ्य नीतिमा आमूल परिवर्तन गर्न पहल गर्ने ! “घर-घरमा आ. डा.— टोल-टोलमा योग-व्यायामशाला !” कार्यक्रमलाई अझ व्यापक बनाउने ! ============================================================= सबै सदस्यहरुलाई ३ महिने र ६ महिने

०७४ श्रावण ३२ गते, “बुधबारे भोजन” श्रावण ३२ गते सम्पन्न !!!

०७४ श्रावण ३२ गते प्रकृति प्रेमी समुहले हरेक बुधबार गर्दै आएको “बुधबारे भोजन” श्रावण ३२ गते सम्पन्न भयो। ========================================================= कार्यक्रममा सहभागी सबै सदस्य मित्रहरुमा धन्यबाद।  ========================================================= कार्यक्रम सस्थाका सचिब सरिता डंगोलले बुधबारे भोजन गर्नुको उदेश्य बारे जानकारी गराउदै सुरु भयो। कार्यक्रममा डंगोलले अहिले मानिसहरु “मैले जति गरे पनि मेरो तौल घटेन, मेरो समस्या कम भएन”

२०७४ श्रावन ४ गते बिहान :

२०७४ श्रावन ४ गते बिहान : प्रकृति प्रेमी समुहले GOLDEN GATE INT’L COLLEGE को आयोजनामा आ स्वा, आ हा, उ आ वि वि , निरोग आनन्द र स्वतन्त्रादी रहने विधीको प्रशिक्षण सँस्थाको उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे र योग प्रशिक्षण प्रशिक्षक राजेश तुलाघर बाट कलेजका १०० + बिधार्थीलाई योग ब्यायाम ध्यानको विधी प्रकृया बारे प्रशिक्षण गराउनु

बुधबारे भोजन २०७४ असार २८ बाट पुन संचालन अर्को बुधबारे भोजन श्रावणको ४ गते हुनेछ।

बुधबारे भोजन २०७४ असार २८ बाट पुन संचालन अर्को बुधबारे भोजन श्रावणको ४ गते हुनेछ। ================================ कार्यक्रम संस्थाका अध्यक्ष रमेश चित्रकारले संचालन गर्नु भयो। उहाँले कार्यक्रममा हामी सर्बश्रेष्ठ प्राणी हौ भन्छौं र पनि हामीलाई अस्पताल को जरुरी छ तर बन जंगलमा रहने जीव जन्तुलाई अस्पतालको जरुरी पर्दैन किन त.… ?  अरु प्राणीहरुले प्राकृतिक खाना खान्छन्