Monthly Archives: May 2018
“दिशा बदले दसा सप्रिन्छ ” कार्यक्रम सम्पन्न !
“दिशा बदले दसा सप्रिन्छ ” कार्यक्रम सम्पन्न ! “आस्वा आहा उआविवि जन-अभियान” (आफ्नो स्वास्थ्य आफ्नै हातमा, उचित आहार, विहार र विचार अभियान ) अन्तर्गत प्रकृति प्रेमी समुहको ७ दिन ७ रातको शिविर “दिशा बदले दसा सप्रिन्छ ” कार्यक्रम प्रकृति प्रेमी समुहको शीतल निवास— निरोग-आनन्दधाम, दलचोकी, ललितपुरमा सम्पन्न। “दिशा बदले दसा सप्रिन्छ ” कार्यक्रम हरेक
