Monthly Archives: April 2018

Invitation of 132nd NLG Regular Monthly Healthy-Happy Hiking on 5th May 2018

 Your Health at Your Hand ! Invitation of 132nd NLG Regular Monthly Healthy-Happy Hiking on 5th May 2018. Please Register Your Name Only If You Don’t Hesitate Hike Steep Ups & Downs! Prakriti Premi Samuha’s New A/C No. At NIC Asia Bank : 4141235997524003 A non-commercial, philanthropic, voluntary social organization, Nature Lovers’ Group (NLG) is conducting HEALTHY-HAPPY

दोस्रो सप्ताहान्त कार्यक्रम सम्पन्न ! अर्को कार्यक्रम वैशाख १४—१६ मा !

दोस्रो सप्ताहान्त कार्यक्रम सम्पन्न ! अर्को कार्यक्रम वैशाख १४—१६ मा ! वैशाख १५ गते १ दिने अन्तरक्रिया ! वैशाख २५—३१ सम्म ७ दिने शिविर— “दिशा बदले दशा सप्रिन्छ !” ========================   प्रकृतिको काख प्रकृति प्रेमीहरुका लागि शीतल निवास— निरोग-आनन्दधाम, दलचोकी, ललितपुर २०७५ वैशाख ७ गते अपरान्ह ४ बजेदेखि ९ गते विहान ६:१५ सम्म दोस्रो सप्ताहान्त कार्यक्रम

सदस्यहरुलाई खुसीको खबर— सप्ताहान्त कार्यक्रम !

सदस्यहरुलाई खुसीको खबर— सप्ताहान्त कार्यक्रम ! =================================== २०७५ वैशाख ७ गते अपरान्ह ४ बजेदेखि २०७५ वैशाख ९ गते बिहान ७ बजेसम्म निरोग-आनन्दधाम अवलोकन परिक्षणका लागि निमन्त्रणा !  ============================================= प्रकृति प्रेमी समुहको एउटा टोली २०७४ चैत्र ३० देखि २०७५ वैशाख २ सम्म “निरोग-आनन्दधाम” भौतिक व्यवस्था संस्थाका नियमित औपचारिक कार्यक्रमहरु संचालनका लागि उपयुक्त भएको वा नभएको बारेमा

२०७५ सालको पूर्वसन्ध्यामा

२०७५ सालको पूर्वसन्ध्यामा =================== २०७५ सालको पूर्वसन्ध्यामा २०७४ चैत्र ३० गते प्रकृति प्रेमी समुहको एउटा टोली “निरोग-आनन्दधाम”, दलचोकी प्रस्थान गर्ने ! टोलीले तीन दिनसम्म “निरोग-आनन्दधाम” को भौतिक व्यवस्था संस्थाका नियमित औपचारिक कार्यक्रमहरु संचालनका लागि उपयुक्त भएको वा नभएको बारेमा परीक्षण गर्नेछ। अर्को टोलीले २०७५ वैशाख ६ देखि १२ सम्म, र अर्को टोलीले वैशाख २५ गतेदेखि

१३१ औं नियमित पदयात्रा सम्पन्न ! काभ्रेको मानेदोभान ” आस्वा आहा” नाराले गुन्जायमान।

१३१ औं नियमित पदयात्रा सम्पन्न ! काभ्रेको मानेदोभान ” आस्वा आहा” नाराले गुन्जायमान। ======================== “आस्वा आहा उआविवि” अभियान अन्तर्गत प्रकृति प्रेमी समुहको हरेक महिनाको चौथो शनिबार हुने निरोग-आनन्दमय पदयात्रा २०७४ चैत्र २४ गते ललितपुरको गोदावरी कुण्ड- लट्ठाभन्ज्यांग – खानीगाउँ -काभ्रेको मानेदोभान -लाकुरे भन्ज्यांग सम्म १५. ५ किलोमीटर पदयात्रा सम्पन्न भयो । पदयात्रामा सहभागी सम्पूर्ण पदयात्री

“दिशा बदले दशा सप्रिन्छ !” “Change Direction, Improves Condition!”

“दिशा बदले दशा सप्रिन्छ !” “Change Direction, Improves Condition!”  २०७५ वैशाख ६ गतेदेखि १२ गतेसम्म प्रकृति प्रेमी समुहका सदस्यहरुको शारीरिक-मानसिक क्षमता अभिवृद्धि गरी आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन सक्षम बन्न सहयोग गर्न प्रभावकारी ज्ञानवर्द्धक व्यवहारिक ७ दिन ७ रातको आवासीय शिविर कार्यक्रम “दिशा बदले दशा सप्रिन्छ !” “Change Direction, Improves Condition!” प्रकृतिको काख, प्रकृति प्रेमीहरुका

Invitation of 131th NLG Regular Monthly Healthy-Happy Hiking on 7th April 2018 around Godawari Kunda- Manedovan, Kusadevi- Lakure Bhanjyang.

Your Health at Your Hand! Invitation of 131th NLG Regular Monthly Healthy-Happy Hiking on 7th April 2018. Please Register Your Name Only If You Don’t Hesitate Hike Steep Ups & Downs ! Prakriti Premi Samuha’s New A/C No. At NIC Asia Bank : 4141235997524003 A non-commercial, philanthropic, voluntary social organization, Nature Lovers’ Group (NLG) is